त्रिशूली ९नुवाकोट०, ३ जेठ । स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली काँग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन् । नेकपा ९एमाले० १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा ९माओवादी केन्द्र०ले सात वडामा वडाअध्यक्ष विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा…