२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

गाउँपालिका अध्यक्षको स्वेछाचारी कदमको विरुद्धमा वडा १ को सेवा ठप्प

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामुु गाउँपालिका वडा नं. १ खरिखोलाको सेवा १५ दिनदेखि ठप्प भएको छ । गाँउपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाको स्वेछाचारी कदमको विरुद्धमा वडाको सेवा १५ दिनदेखि ठप्प पारिएको हो । गाउँपालिकाले वडा नं. १ लाई निर्वाचित भए लगत्तै विभेदपूर्ण व्यवहार गर्दै आएकाले १ वर्षभन्दा धेरै समयमा पनि गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले राजनैतिक प्रतिशोधका…