२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

चाँगुनारायणमा काँग्रेसको अग्रता,वडा नं ५ मा काँग्रेस विजयी

भक्तपुर, १४ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी हुनुभएको छ । खड्काले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले…