पोखरा, २७ फागुन । लेखनाथको पचघैयामा निर्माण गरिने चिडियाखाना परिसरमा वन्यजन्तु उद्धार केन्द्र भवन सञ्चालनमा आएकोछ । युनाटेड क्लबद्वारा पोखरामा सञ्चालित पोखरा महोत्सवबाट छुट्याएको रु. ३५ लाख र लेखनाथ नगरपालिकाको रु. १० लाख गरी कुल रु. ४५ लाखको लागतमा सो सुविधा सम्पन्न उद्धार केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । प्रस्तावित चिडियाखानाभित्र रातमाटेमा निर्माण गरिएको…