४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

झुटा सूचनाले समाजमा गम्भीर दिशातर्फ : उपाध्यक्ष पौडेल

बुटवल । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर दिशातर्फ गइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्ने आग्रह गरे । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने…