३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

  बाबियाचौर (म्याग्दी¬), २ फागुन । म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो । म्याद सकिएको पोका दूध र दही बिक्रीका…