२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

प्रहरी अधिकृत र सरकारी वकिलको राष्ट्रिय सम्मेलन माघ १४ देखि

काठमाडौँ, १२ माघ । अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन यही माघ १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिइयो । प्रहरी र सरकारी वकिलबीच समन्वय विकास…