२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

जङ्गली हात्ती मृत फेला

भीमदत्तनगर, २३ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिकाको– ‘ख’ गाउँमा शुक्रबार जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ । अन्दाजी पाँच वर्षको उक्त भाले हात्ती स्थानीयवासीको गहुँबारीमा मृतावस्थामा भेटिएको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । “नजिकै रहेको भारतीय जङ्गलबाट आएर पुनर्वासमा मृत अवस्थामा हात्ती भेटिएको हो”, जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भन्नुभयो– “हात्तीको पेट फुलेको थियो…