३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

३ महिनाभित्र खाँदबारी-किमाथाङ्का सडकको ‘ट्र्याक’ खुल्छः रक्षामन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयमा आज आयोजित ‘प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उहाँले जनतालाई आशा जगाउने गरी काम गर्न निर्देशन दिए । अबको तीन महिनाभित्र खाँदबारी-किमाथाङ्का सडकको ‘ट्र्याक’ खुल्ने जानकारी…