२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ हुने

धनगढी, १९ मङ्सिर । कैलालीको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा आगामी मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ आयोजना गर्ने तयारी गरिएको छ । धाम क्षेत्रमा शनिबार बसेको सर्वपक्षीय बैठकले माघ १ देखि १२ गतेसम्म बाह्रराशि दर्शन मकर मेला आयोजना गर्न आवश्यक तयारी गर्ने निर्णय गरिएको साहित्यकार एवम् समाजसेवी पदमराज जोशीले बताउनुभयो । गोदावरी धाममा प्रत्येक…