२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु

इनरुवा, १४ कात्तिक । कोसीटप्पु वन्यजन्तु आरक्षका दुई अर्नाको मृत्यु भएको छ । आरक्षबाट निस्किएको अर्नाले दुःख दिन थालेपछि स्थानीयले धान सुरक्षाका लागि लगाएको विद्युत् तारको करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु भएको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–१० को घोघनपुरमा दुई वटा अर्नाको करेन्ट लागेर मृत्यु भएको आरक्षले जनाएको छ । अर्ना धान खान पसेपछि…