२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

नेपाली सेनाले बनाएको बेलिब्रिजले जोडियो खुर्कोट-रामेछाप

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछिको बाढी-पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको छ । सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सो पुलबाट सवारीसाधन सञ्चालन आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले…