२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मुसहरका बालबालिका विद्यालय जान थाले

गौशाला, २१ असोज । महोत्तरीको रातो खोला बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा जीवन गुजारा गर्दै आएका बर्दिबास नगरपालिका–२ मुसहर बस्तीका बालबालिका स्कुल जान थालेका छन् । ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकले बुझेपछि उनीहरुलाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले…