२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

नुगा नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८ लाख १ हजार सहयोग

काठमाडौं । नुगा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८ लाख १ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नुगा नेपालले केपी शर्मा ओलीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नुगा नेपालको सामाजिक उत्तरदायित्व भएको भन्दै बाढि र पहिरो पिडितहरुको घाउमा मलम लगाउने सानो प्रयास गरिएको नुगा नेपालका बजार…