काठामाडौं । उपत्यकाको नयाँ बसपार्कमा शुक्रबार ‘चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१’ को सुरुवात गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने विषयमा जोड…