२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिला र ५ पुरुष उम्मेदवारको सूची निर्वाचन आयोगमा पेश गरेको छ। खस आर्य क्लष्टरमा दुई पुरुष र चार महिला उम्मेदवारको नाम टुंगो लगाइएको छ। आदिवासी जनजाति, थारु, दलित, मधेशी र मुस्लिम कोटाबाट विभिन्न महिला र पुरुष उम्मेदवारको नाम सिफारिस गरिएको छ। १ फागुन, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित…