८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अध्यक्ष नेपालविरुद्धको मुद्दामा सत्य बाहिर ल्याएर फर्किन्छौं : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधव कुमार नेपालविरुद्ध दायर मुद्दालाई योजनाबद्ध राजनीतिक चालको रूपमा लिँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालमाथि मुद्दा दायर गरेपछि पार्टीको आकस्मिक बैठक बसेको थियो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले उक्त मुद्दालाई "षड्यन्त्रपूर्ण प्रयास" भन्दै पार्टीले कानुनी लडाइँमार्फत सत्य उजागर गर्ने…