२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

माउन्ट एभरेस्ट ग्रुपद्वारा पर्यटन क्षेत्रमा लगानी

  काठमाडौँ, १९ वैशाख । विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको सक्रियतामा स्थापना गरिएको माउन्ट एभरेस्ट ग्रुपले स्वदेशमा पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । दिगो पर्यटन विकासको कार्यसूची मुलुकको पहिलो सशक्त बहुराष्ट्रिय कम्पनी बन्ने उद्देश्यले नेपालमै केन्द्रीय कार्यालय खोलेर ‘एमई ट्राभल एन्ड टुर्स’ स्थापना गरी कारोबार सुरु गरेको छ । अन्तर्राष्ट्रियरुपमा छरिएर बसेका गैरआवासीय…