काठमाडौं । शिवरात्री नजिकिदै गर्दा पशुपतिनाथको मन्दिर वरिपरि तिब्र रुपमा सरसफाई तथा तयारी थालिएको छ । शिवरात्रीको बेला आउने श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखी तयारीलाई तिब्र पारिएको हो । पशुपतिनाथको मन्दिर वरिपरि जे देखियो फोटो फिचर

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी गरिँदै ।

पशुपति क्षेत्रमा महाशिवरात्रिको लागि देश विदेशबाट आएका साधु सन्त ।