७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रतिनिधि सांसदहरुको संघीय भवन प्रवेशमा जे देखियो [फोटोफिचर]



काठमाडौं । प्रतिनिधि सांसदहरुले सपथ लिन संघीय भवन नयाँ बानेश्वरमा विभिन्न पोशाक लगाएर प्रवेश गरेका छन् । पूर्व सभामुख ओनसरी घर्तीमगर, राजेन्द्र श्रेष्ठ लगायत सांसदहरुले जातिय पोशाक लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।
सांसदहरु सपथ लिन संघीय भवन नयाँ बानेश्वरमा प्रवेश गरेको फोटोफिचर तल हेर्नुहोस ।


तस्वीरः बुद्धवीर बाहिङ

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार  ३ : १४ बजे