काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । शुक्रबार तेस्रो पटक विस्तार गरेको ११ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
शुक्रबारनै राष्ट्रपति समक्ष शितलनिवासमा ११ मन्त्रीहरुले सपथ लिएका छन् । लगत्तै ४ राज्यमन्त्रीहरुले पनि प्रधानमन्त्री सामु सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथदेखि मन्त्रलयसम्म फोटोफिचर हेर्नुहोसः

















