काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई संघीय संसद भवन नयाँ बानेश्वमा सम्बोधन गरेका छन् । राष्ट्रपति भण्डारीले दलहरुलाई देशको विकास, समृद्धि र शान्ति प्रक्रियामा एकताबद्ध भएर लाग्न आग्रह गरे ।
राष्ट्रपति भण्डारीको सम्बोधन सकिएपछि बाहिरिने क्रममा संघीय संसदमा जे देखियो फोटो फिचर तल हेर्नुहोस ।

राष्ट्रपति विद्यादेवी भण्डारी शितलनिवास प्रस्थान गर्नुअघि सलामी अर्पण गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनबाट बाहिरिने क्रममा उठेर सम्मान गर्दै प्रतिनिधीसभाका र राष्ट्रिय सभाका सदस्यहरु ।

राष्ट्रियसभाका अध्यक्ष गणेष तिमिल्सीना संघीय संसद भवनबाट बाहिरिदै ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र स्वतन्त्र सांसद हृदयश त्रिपाठी ।

नेपाली कांग्रेसका सांसद सुजता कोईराला लगायत सांसदहरु सेल्फि लिँदै ।

सांसद शरदसिं भण्डारी संघीय संसद भवनबाट बाहिरिदै ।

खानेपानी मन्त्री विना मगर संघीय संसद भवनबाट बाहिरिदै ।

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व सभामुख ओनसरी घर्तीमगर संघीय संसद भवनबाट बाहिरिदै ।

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराई, एमाले सांसद रामकुमारी झाक्री र सूचना सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा ।

नेपाली कांग्रेसका सांसद सुजता कोईराला संघीय संसद भवनबाट बाहिरिदै ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर संघीय संसद भवनबाट बाहिरिनु अघि टोलाउदै ।

एमाले सांसद रामकुमारी झाक्री र सूचना सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा ।

नेकपा माओवादी केन्द्रका सांसद हिमाल राई संघीय संसद भवनबाट बाहिरिदै ।

नेकपा एमालेका वरिष्ठ नेता, सांसद तथा पूर्व प्रधानमन्त्री झलनथ खनाल संघीय संसद भवनबाट बाहिरिने क्रममा ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक, सांसद बाबुराम भट्टराई, एमालेका सांसद तथा पूर्व डिआईजी नवराज सिलवाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगाय अन्य सांसदहरु संघीय संसद भवनबाट बाहिरिने क्रममा ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, एमाले सांसद नवराज सिलवाल र नेपाली कांग्रेसका सांसद जिपछिरीङ शेर्पा ।

उद्योगमन्त्री मातृका यादव र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली लगायत अन्य सांसदहरु संघीय भवनबाट बाहिरिने क्रममा ।

अर्थमन्त्री डा. युवराज खतिवडा संघीय संसद भवनबाट बाहिरिदै ।

नयाँशक्ति नेपालका संयोजक तथा सांसद बाबुराम भट्टराई संघीय संसद भवनबाट बाहिरिनु अघि गफिदै ।

प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री राष्ट्रपतिको संबोधन हेर्न संघीय संसद भवन नयाँबानेश्वरमा । तस्वीरः बुद्धवीर बाहिङ राई ।
१६ चैत्र २०७४, शुक्रबार
168
Shares







