प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भारत भ्रमणमा निस्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा बिदाइ गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्री ।गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बिहीबार प्रस्थानका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले गरेको सम्मान गारथ अर्पण ग्रहण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ।
प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा बिदाइ गर्नुहुँदै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतको चार दिने राजकीय भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगणलगायतले बिदाइ गर्नुहुँदै ।प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै ।प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै । तस्बिर:प्रदीपराज वन्त, रासस ।
नेपाल वायु सेवा निगमको जहाजबाट भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, साथमा उहाँकी धर्मपत्नी सीता दाहाल ।इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज । साथमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलगायत ।प्रधानमन्त्री पुष्पकमल दाहालसँग अखिल भारत एकता मञ्चका प्रतिनिधिहरु भारतको राजधानी नयाँ दिल्लीमा छलफल गर्दै ।प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित प्रवासी नेपाली समुदायलाई सम्बोधन गर्ने क्रममा ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवबीच भेटवार्ता हुँदै ।भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीसँग भेटवार्ता गर्नुहुँदै । साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्नुहुँदै । तस्बिर:हरि लामिछाने, रासस (नयाँ दिल्ली)