७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

घ्यू बनाउँदै



इलामको फाकफोकथुम गाउँपालिका-२ कोल्बोटेस्थित रूद्र थापाको डेरी उद्योगमा क्रिमलाई घ्यू बनाउँदै एक मजदुर । अहिले घ्यूको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँ छ । तस्वीरः गोविन्द लामिछाने/इलाम ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  ६ : ३७ बजे