टहरोमा विद्यार्थी

77 Shares

नुवाकोटको सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भिमसेन माध्यामिक विद्यालयमा अस्थाई टहरोमा पढ्दै विद्यार्थीहरु । भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि समयमै विद्यालय पुनःनिर्माण हुन नसक्दा विद्यार्थीहरुको दैनिक पठनपाठन प्रभावित छ भने उनिहरुको अवस्था पनि दयनिय छ । तस्वीर : जमुना गजुरेल/नुवाकोट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार