एजेन्सी । भारतीय लोकसभा निर्वाचन भएपछि भारतकी एक सांसद जसको फोटो इन्टरनेटमा निकै भाइरल भएको छ । उनी रातारात भाइरल भएकी हुन् ।

उनी एक भारतिय नायिका पनि हुन । सांसद मिमी चक्रवर्तीको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको उमेर ३० वर्षको छ ।

भारतीय मिडियाले उनलाई पछ्याइरहेको छ । उनी रातारात भाइरल हुनुको कारण उनको सुन्दरता हो । उनको सुन्दरताले नै उनलाई रातारात भाइरल बनाएको हो । उनी पश्चिम बङ्गालको जादवपुर क्षेत्रबाट तृणमुल काँग्रेस पार्टीबाट निर्वाचित भएकी हुन् । उनलाई १७ औ लोकसभा चुनावकै सुन्दरी सांसद भनेर भारतीय मिडियाहरूले टिप्पणी समेत गरेका छन् । उनले चलचित्र पनि अभिनय गरेकी छिन । उनले अभिनय गरेका चलचित्रहरू यसै वर्ष प्रर्दशनमा आउने तयारी पनि रहेको छ ।

२३ जेष्ठ २०७६, बिहिबार
14
Shares














