काठमाडौं । भर्खरै १९ वर्षमा लागेकी वलिउड बादशाह शाहरुख खानकी छोरी सुहाना खान बेला बेला चर्चामा छाउने गर्छिन् । प्रायः तस्वीरको कारण चर्चामा आउने सुहाना यस पटक पनि पुनः तस्वीर कै कारण सामाजिक सञ्जालमा भाईरल भएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौ फ्यान फलोवर भएकी सुहानाले बेला बेला बोल्ड तस्वीरहरु राख्ने गर्छिन् । पछिल्लो समय सुहानाले बाथरुमको कामुक तस्वीर इन्स्टाग्राममा अपलोड गरेपछि उक्त तस्वीर भाइरल बनेको हो ।
उनले नुहाउदै गरेको तस्वीर इन्स्टामा राख्दा उनका फ्यानहरुले उक्त तस्वीर धेरै शेयर गरेका थिए । उक्त तस्वीरले सुहानाको बोल्डनेसलाई देखाएको थियो ।
२५ जेष्ठ २०७६, शनिबार
42
Shares













