संसारकै सुन्दरी अभिनेत्रीको तस्वीरले मच्चायो विश्वभर हंगामा !

Facebook Debugger

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी हलिउड अभिनेत्री एरियल विन्टरले सार्वजनिक गरेको केही तस्वीरले विश्वभर हङगामा मच्चाएको छ ।

सुन्दरताकी खानी, मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएको तस्वीरले विश्वभर हंगामा मच्चाएको हो । २१ वर्षीया अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन्, उनको जीवन्त अभिनयले पनि विश्वभर चर्चित छन् ।
उनको शरीर मात्र होइन आवाज पनि त्यतिकै मिठो र सुमधुर छ । उनको जीवन्त अभिनयले नै उनले खेलेका सबै चलचित्रहरु हिट हुने गरेका छन् । उनले खेल्ने सवै चलचित्रहरु हिट हुन थालेपछि उनी सर्वाधिक व्यस्त अभिनेत्री बनेकी छिन् । तर पछिल्लो समय उनले आफुलाई मन पर्ने चलचित्रमा मात्र अभिनय गर्न थालेकी छिन् ।
संयुक्त राज्य अमेरिकाको पश्चिमस्थित क्यालिफोर्निया राज्यको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल पछिल्लो पुस्ताकी चर्चित नायिका समेत हुन् । मोडेलिङबाट रंगीन पर्दामा आफ्नो करियर शुरुवात गरेकी यी सुन्दरीको सुन्दरताले मात्रै नभई कामले पनि निक्कै चर्चा पाइरहेको छ ।

 

 

 

 

 

Published On:  1584पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार