नेपाली फिगर म्यान्मारकी मोडल : नेपाली मोडल भन्दै सामाजिक सञ्जालमा भईन भाईरल !

Facebook Debugger

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा हट गर्ल मेपञ्ची नेपाली मोडल भन्दै भाइरल भईन । विभिन्न सामाजिक सञ्जालमा उनको फोटो राखेर नयाँ फेक अकाउण्ट बनाउँदै नव नेपाली मोडल भन्दै प्रचारबाजी गरिएको छ ।

मेपञ्ची म्यान्मारकी एक मोडल तथा नायिका हुन । तर उनको अनुहार हेर्दा दुरुस्तै नेपाली जस्तो देखिन्छ । उनको तस्वीर हेर्दा धेरै नेपालीलाई विदेशी नागरिक हो भन्ने पत्याउनै गाह्रो हुन्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु खोलिएका छन् ।
को हुन् मेपञ्ची ?
म्यानमारकी मोडल तथा नायिका मेपञ्चीको वास्तविक नाम मेपञ्ची सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपचीको नाम परिवर्तन गर्दै मेपञ्चीमात्र राखेका छन् । मेपञ्चीको अर्थ हो मिस पेन्टर ।


युवा अवस्थामा सबैले आफ्नो जीवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पूरा गर्छन् त कोहि सपना पूरा गर्न सक्दैनन् । मेपञ्चीको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपञ्ची पेन्टर पनि हुन् । उनले कमेडि चलचित्रमा अभिनय समेत गरेकी छिन् । उनी गायिका पनि हुन् । तर, गायनमा उनले मोडलिङ र अभिनयमा जस्तो छबि बनाउन सकेनन् ।

Published On:  1157पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार