२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

सन्नी लियोनीका ५ दुलर्भ तस्वीर ! जसले तपाईलाई अचम्मित पार्नेछ ?


एजेन्सी

२९ जेष्ठ २०७६, बुधबार  

14
Shares

एजेन्सी । पूर्व पोर्न स्टार सन्नी लियोनीका ५ दुर्लभ तस्वीरहरु सार्वजनिक भएका छन् । उनको ती तस्वीरहरु हेर्दा लाग्छ उनी कसरी पोर्न स्टार बनिन् होला ? सबैको मनमा प्रश्न उठ्छ ?


तर, उनको यी ५ तस्वीरले सबैलाई अचम्मित पार्छ ? यस्ती लजालु युवती भविष्यमा गएर चर्चित पोर्न स्टार हुन्छ भनेर कसैले कल्पना समेत गर्न सकिदैन ? उनको साथीका अनुसार सन्नी कक्षामा सबैभन्दा लजालु छात्रा थिइन् । उनी आफैले एक अन्तवार्तामा भनेकी छन्, ‘स्कूल पढ्दा कक्षामा म सबैभन्दा लजालु थिए ।’


अहिले उनी वलिउडकी नायिका हुन । अबदेखि कहिल्यै पोर्न भिडियो नखेल्ने भन्दै ७ वर्षदेखि उनी पोर्न क्षेत्रबाट बाहिरि सकेकी छन् । सन्नीको सानै देखि नर्स बन्ने चाहना थियो । तर, उनलाई समय र परिस्थितिले पोर्न स्टार बनाइदियो । पोर्न स्टार बन्नु अघि उनी जर्मनीमा बेकरीमा काम गर्थिन् ।

Sagarmatha


बेकरीको कमाईले उनको दैनिकी चल्न गाह्रो भयो । अन्ततः उनले पोर्नमुभिमा खेल्ने अफर प्राप्त गरिन । उक्त पोर्नमुभि खेलेबापत १ लाख डलर पाउने भएपछि उनी पोर्न व्यवसायमा लागिन ।


बच्चा भने पछि सन्नी हुरुक्कै हुने गर्छिन । विभिन्न कार्यक्रम र अन्तर्वार्तामा उनले बच्चा पाउन निकै रहर रहेको कुरा समेत सार्वजनिक गराएकी थिइन् । २००८ मा सन्नी एक कमेडियनँंग डेटमा गएकी थिइन । उक्त केटासँग ब्रेकअप पश्चात २०११ मा उनले डेनियल वेबरसँग विवाह गर्ने निर्णयमा पुगिन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ३ : १७ बजे