२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

समरको अन्त्यमा बिकिनीमा काजलको मस्ती



एजेन्सी । बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् ।

उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

तस्वीरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् । उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् । उनले तस्बिरको क्याम्पसन ‘खुशीको मतलब आफ्नै वहाब बनाउनु हो ।’

Sagarmatha

उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  २ : २६ बजे