१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

सौर्य एयरलाइन जहाज दुर्घटनामा १८ जनाको मृत्यु


सगरमाथा अनलाईन

९ श्रावण २०८१, बुधबार  

0
Shares

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : २२ बजे