१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

मनाङमा भूकम्पको धक्का


सगरमाथा अनलाइन

१५ भाद्र २०८१, शनिबार  

21
Shares

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १ : ५७ बजे