भारतका राष्ट्रपति मुर्खजीले बिहीबार के के गरे

0 Shares

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्न पुग्नुहुँदै ।
india-presedent-pranawa-15
भारतका राष्ट्रपति पशुपतिनाथमा : नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्नुहुँदै । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गर्नुभयो ।
india-presedent-pranawa-14
भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले काठमाडौँ विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्नुहुँदै ।
india-presedent-pranawa-13
भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार काठमाडौँ विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित विशेष दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ।
india-presedent-pranawa-10
भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार काठमाडौँ विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित विशेष दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै ।
india-presedent-pranawa-9
भारतका राष्ट्रपति प्रणव मुखर्जी समुपस्थित काठमाडौँ विश्वविद्यालयद्वारा मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्न बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ।
india-presedent-pranawa-8
भारतीय राष्ट्रपतिलाई महाविद्यावारिधि : भारतका राष्ट्रपति प्रणव मुखर्जी समुपस्थित काठमाडौँ विश्वविद्यालयद्वारा मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गर्न बिहीबार आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ।
india-presedent-pranawa-7
भारतका राष्ट्रपतिसँग पूर्व राष्ट्रपतिको भेटवार्ता : नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्नुहुँदै पूर्व राष्ट्रपति डा रामवरण यादव ।
india-presedent-pranawa-6
राष्ट्रपति मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण : भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख रुद्र सिंह तामाङद्वारा साँचो हस्तान्तरण गरिँदै ।
india-presedent-pranawa-5
राष्ट्रपति मुखर्जीलाई महानगरपालिकाका प्रमुखद्वारा नागरिक अभिनन्दन : भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख रुद्र सिंह तामाङद्वारा नागरिक अभिनन्दन गरिँदै ।
india-presedent-pranawa-4
राष्ट्रपति मुखर्जी–महानगरपालिकाको पुस्तिकामा हस्ताक्षर : भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार काठमाडौँ महानगरपालिकाको महानगर पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै ।
india-presedent-pranawa-3
राष्ट्रपति मुखर्जी–सम्बोधन : भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै ।
india-presedent-pranawa-2
नागरिक अभिनन्दन समारोह : मित्रराष्ट्र गणतन्त्र भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा उपस्थित विशिष्ठ महानुभावहरु ।
india-presedent-pranawa-muk

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार