८ असार २०८३, सोमबार | Mon Jun 22 2026

संसद्मा रास्वपा र राप्रपाका अवरोध


१ असार २०८२, आइतबार  

0
Shares

काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।

बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९राप्रपा०ले वेल घेराउ गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आसनमै उभिएर विरोध जनाइरहेको थियो ।

तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन्

Sagarmatha

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : २७ बजे