काठमाडौं । कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र रूपान्तरण प्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन,’ मिश्रले भनेका छन् । 
उनले अदालतले आफूलाई न्याय दिएको भन्दै आभार व्यक्त गरेका छन् । ‘निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छायाँ कहिल्यै नपरोस् । न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु,’ उनले भनेका छन् । उनले भावी कानुनी संघर्षमा पनि न्यायालयबाट न्याय पाउने आशा व्यक्त गरेका छन् ।
रवीन्द्र मिश्र








