२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु


१३ श्रावण २०८२, मंगलबार  

0
Shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो ।

मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : २७ बजे