६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

गृहमन्त्री सुधन गुरुङले गरे यस्ता ४ निर्णय


सगरमाथा अनलाईन

२६ जेष्ठ २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।

यस्ता छन् चार निर्णय

१. २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।

२. जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।

Sagarmatha

३. नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने