२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

सय दिनमा सरकारले के-के गर्‍यो ? हेर्नुहोस् पूर्णपाठ



काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् ।वर्तमान सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो ।

१०० दिनको सरकारका उपलब्धि

100 days discription

Sagarmatha

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १७ बजे