२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

रसुवा बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

35
Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार उनीहरूमध्ये ३४१ विदेशी र ६२ नेपाली पर्यटक छन्।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय १३३, अमेरिकी ४७, अस्ट्रेलियाली ३४, बेलायती ३३, क्यानडेली २४ र मलेसियाली १९ जना छन्।

यस्तै, युक्रेनी ७, दक्षिण अफ्रिकी र सिंगापुरका ६/६, जापानी र न्युजिल्यान्डका ५/५, जर्मन ४, फ्रान्सेली ३ र स्पेनी २ पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

Sagarmatha

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : ४६ बजे