२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

प्याब्सन अध्यक्षमा पुनः यादव


३ पुस २०७३, आइतबार  

7
Shares

सप्तरी, ३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) सप्तरीका अध्यक्षमा पुनः पञ्चदेव यादव निर्वाचित हुनुभएको छ ।
यसैगरी उपाध्यक्षमा देवनारनयण चौधरी, सचिवमा सञ्जय खड्का, कोषाध्यक्षमा देवकान्त चौधरी र सहकोषाध्यक्षमा सरस्वती मानन्धर तथा सदस्यमा अशोककुमार आचार्य, मदनकुमार चौधरी, दीपेन्द्र कुसियत, शिवप्रसाद आचार्य र नागेश्वर यादव निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : ३ पुस २०७३, आइतबार  ११ : ३७ बजे