२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

राष्ट्रपति र प्रधानमन्त्रीले यसरी मनाए दशैँ [फोटो फिचर]

१४ आश्विन २०७४, शनिबार  

21
Shares

काठमाडौं, १४ असोज । राष्ट्रिपति विद्यादेवि भण्डारीबाट विभिन्न दलका नेता, कार्यकर्ता र आफन्तहरुले टिका ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टिका ग्रहण गरेका थिए । उनलाई हनुमानढोका दशैँघरका मूल पुजारी देवराज अर्याले राष्ट्रपति भवन शितल निवासमा विजयादशमीको टिका लगाएका थिए । राष्ट्रपति भण्डारीले पुजारी अर्यालाई पनि टिका लगाईदिएका थिए । भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टिका लगाई दिएका थिए ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा पनि विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाई दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा छोरी, ज्वाइलाई टीका तथा जमरा लगाउनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्नी काका जयन्द पाण्डेबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आज ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँ घरका मूल पूजारी देवराज अर्यालबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्नुहुँदै ।
बडा दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।
बडा दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।
बडा दसैँको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै ।
बडा दसैँको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पण्डित विनोद सापकोटाबाट टीका तथा जमरा ग्रहण गर्नुहुँदै । तस्वीर : रोशन सापकोटा ।

प्रकाशित मिति : १४ आश्विन २०७४, शनिबार  २ : ५६ बजे