विराटनगर । प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशसभाको पहिलो बैठक सकिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको पहिलो प्रदेशसभा बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले स्थिर प्रदेश सरकार, आर्थिक सर्मद्धि र नमूना प्रदेशमा जोड दिएका छन् ।
https://www.youtube.com/watch?v=0mYEszWNHLc&t=13s
दिउँसो १ बजे बोलाईएको बैठकको जेष्ठ सदस्य ओम सराबगीले सञ्चालन गरेका थिए । बैठक करिब एक घण्टामा सकिएको थियो ।
प्रदेशसभाको पहिलो बैठकमा जे देखियो फोटोफिचर तल हेर्नुहोस ।

































तस्वीर: बुद्धवीर बाहिङ







