काठमाडौं । प्रतिनिधि सांसदहरुले सपथ लिन संघीय भवन नयाँ बानेश्वरमा विभिन्न पोशाक लगाएर प्रवेश गरेका छन् । पूर्व सभामुख ओनसरी घर्तीमगर, राजेन्द्र श्रेष्ठ लगायत सांसदहरुले जातिय पोशाक लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।
सांसदहरु सपथ लिन संघीय भवन नयाँ बानेश्वरमा प्रवेश गरेको फोटोफिचर तल हेर्नुहोस ।























तस्वीरः बुद्धवीर बाहिङ







