२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुदुधकुण्ड नगरपालिका वडा ७ को सभापतिमा दोमी शेर्पा निर्वाचित


सगरमाथा अनलाईन

२२ भाद्र २०७८, मंगलबार  

2.9k
Shares

सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका वडा नं. ७ को वडा सभापतिमा दोमी शेर्पा निर्वाचित भएका छन् । शेर्पाको सभापतित्वमा १५ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा ङवाङ शेर्पा र रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । सचिवद्धयमा छोङबा शेर्पा र केशब खत्री, सहसचिवद्धयमा हुत्तराज खत्री र पूर्णबहादुर भुजेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा पासाङ लामा, तेञ्जिङ शेर्पा, अञ्जु खत्री, लाक्पा शेर्पा, जाङमु शेर्पा, डम्बरबहादुर कटुवाल, बुद्धिबहादुर भुजेल र ओङडा शेर्पा निर्वाचित भएका छन् ।

Sagarmatha

त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा एकिमाया भुजेल, कर्मा शेर्पा, जमला बिश्वकर्मा, छिमी शेर्पा, दोर्जी शेर्पा, ङिमा शेर्पा, नुरु शेर्पा, भलाकाजी कार्की, भविन्द्र कार्की, राधाकुमारी कार्की, लाक्पागेलु शेर्पा, लश कामी, सोनामग्याल्जेन शेर्पा, सागर बिश्वकर्मा र शम्भु कार्की निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी सोनामग्याल्जेन शेर्पाले बताए ।

वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते नगरपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।

यो पनि पढ्नुहोस

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १७ बजे