२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

खण्डहर सुकुम्बासी बस्तीमा जे देखियो [फोटो फिचर]



काठमाडौं । खोला किनारालगायत सरकारी जग्गा अतिक्रमित गरेर बनाएका घर र टहरा सरकारले भत्काएको छ । काठमाडौं उपत्यकाभित्र अव्यवस्थित टहरा हटाएपछि अहिले सो क्षेत्र खण्डहर रुपमा परिणत भएको छ । हेर्नुहोस फोटो फिचर ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : ३७ बजे