६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था ब्युँतियो


सगरमाथा अनलाईन

३२ असार २०८३, बिहिबार  

21
Shares

काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् ।

‘पहिले जे व्यवस्था थियो त्यसअनुसार हुने गरी निर्णय भएको छ,’ उनले भनिन् ।

Sagarmatha

 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १ : २७ बजे