ओखलढुंगा, ८ बैशाख । ओखलढुंगामा स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिने भएपछि शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । जिल्ला शिक्षा कार्यालयमा १० जना शिक्षकहरुले राजीनामा दिइ सकेका छन् । टिकट निश्चित भएपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडा…