२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

जिल्लाभरमा प्रमुख पद दाबी गर्ने एक्ली महिला

सोलुखुम्बु, ५ वैशाख । एक नगरपालिका र सात गाउँपालिका रहेको सोलुखुम्बुमा स्थानीय तहको प्रमुख पद दाबी गर्ने सरला नाछिरिङ एकमात्र महिला भएकी छन् । स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा एक महिला अनिवार्य गरिएको भए पनि नेपाली काँग्रेसकी सरला नाछिरिङ प्रमुख पद दाबी गर्ने महिला बन्नुभएको छ । तथापि सोताङ गाउँपालिकाबाट प्रमुखको दाबी गर्ने उहाँलाई…