२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

७५३ स्थानीय तहले कति पायो संघबाट बजेट ? हेर्नुहोस सूचीसहित !

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन्, भने १ खर्ब २३ अर्ब सशर्त अनुदान । यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका…